१० आश्विन २०८१, बिहिबार | September 27, 2024

मेटमणि चौधरीले मागे अख्तियार प्रमुख राईको राजीनामा



१० जेठ, काठमाडौं ।

नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।

‘भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजिनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने थियो’ चौधरीले भनेका छन्, ‘उच्च पदमा पुगेको व्‍यक्तित्वहरुले नैतिकता देखाउनु जरुरी छ।’

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : ३० बजे