जेठ-२९
वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् । बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन् । आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ९ : १६ बजे
प्रतिक्रिया