असार-१०
सरकारी कोषमा नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थामा डिपोजिट रहेको नगद १ खर्ब ६६ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । यो संघ, प्रदेश र स्थानीय सरकारको समेत पैसा हो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार १२ : ४५ बजे
प्रतिक्रिया