६ आश्विन २०८१, आइतबार | September 23, 2024

नेपाल पाकिस्तानसँग २३८ रनले पराजित



काठमाडौं । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा चुकेको नेपालले एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो हार बेहोरेको छ ।

मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो ।

पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा निराशजनक प्रदर्शन गर्‍यो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ९ : ५१ बजे