८ मंसिर २०८१, शनिबार | November 23, 2024

नाम्सी पुलमा पहिरो खसेपछि मुग्लिन-नारायणघाट सडक एकतर्फी



मुग्लिन-नारायणघाट सडक एकतर्फी चलिरहेको छ।

आज बिहान चितवनको इच्छाकामना गाउँपालिकास्थित नाम्सि पुल नजिकै पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए।

अहिले सडक दुईतर्फी खुलाउन मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको उनले बताए।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ८ : २४ बजे