७ आश्विन २०८१, सोमबार | September 23, 2024

डेंगु संक्रमण भएपछि उपराष्ट्रपति यादव सिभिल अस्पताल भर्ना



Ñउपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई फोनगरी स्वास्थ्यल लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ११ : ०४ बजे