२ आश्विन २०८१, बुधबार | September 18, 2024

१० सीडीओसहित गृह मन्त्रालयका ४० उपसचिवको सरुवा, को कहाँ पुगे ?



काठमाडौं । गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० जना उपसचिव सरहका कर्मचारीको सरुवा गरेको छ ।

उपप्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ६ : ५३ बजे