५ आश्विन २०८१, शनिबार | September 21, 2024

अष्ट्रेलियाले जित्यो छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि, घरेलु मैदानमा भारत स्तब्ध



अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाको जितमा ट्राभिस हेड नायक बने ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ४५ बजे