६ आश्विन २०८१, आइतबार | September 22, 2024

उद्योग वाणिज्य संघ चितवनको २०८०–८२ कार्यकालका लागि अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित



उद्योग वाणिज्य संघ चितवनको २०८०–८२ कार्यकालको लागि अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे  भने  उनका प्रतिस्पर्धी  सिरिष पन्तले ८४३ मत मात्रै प्राप्त गरे ।

नयाँ कार्यसमिति यस प्रकार रहेको छ

अध्यक्ष
सुमनकुमार श्रेष्ठ १५१५ (निर्वाचित)
शिरीष पन्त ८४३

वरिष्ठ उपाध्यक्ष
चिरञ्जीवी सुवेदी १२३२ (निर्वाचित)
राजन पिया ११२०

उपाध्यक्ष वाणिज्यतर्फ
रजनी मास्के १०९०
राजेन्द्र ओली १२४६ (निर्वाचित)

उपाध्यक्ष उद्योगतर्फ
अशोक अधिकारी १७९५ (निर्वाचित)
थिरप्रसाद धिताल ४९८

उपाध्यक्ष कर्पोरेटतर्फ
जनक पौडेल १०९५
नारायण प्रधान ११९९ (निर्वाचित)

कार्यसमिति सदस्य वाणिज्यतर्फ (६ जना)
गुणराज पौडेल १९६१
श्रीकृष्ण लम्साल १८८३
दीपा शाही १८४१
सन्तोषजनक भुसाल १७८२
दाताराम घिमिरे १७३४
सुनिता लिगल कर्माचार्य १७२१

कार्यसमिति सदस्य उद्योगतर्फ (६ जना)
इमान्दु बराल १३९०
अशोक श्रेष्ठ १३२१
पूर्णिमा जोशी श्रेष्ठ १२६७
धनप्रसाद पोखरेल १२३९
उपेन्द्र पण्डित १२३१
शंकर अधिकारी ११९०

कार्यसमिति सदस्य महिला
अस्मिता तिमिल्सिना १४०८ (निर्वाचित)
योगिता श्रेष्ठ पिया ९५०

कार्यसमिति सदस्य कर्पोरेट
अमित कौडेल (निर्विरोध)
राजकुमार कानु (निर्विरोध)

कार्यसमिति सदस्य वस्तुगत (४ जना)
दीपक काफ्ले (निर्विरोध)
नरेश खनाल (निर्विरोध)
विष्णु लम्साल (निर्विरोध)
शंकरप्रसाद घिमिरे (निर्विरोध)

कार्यसमिति सदस्य क्षेत्रीय
मणिरत्न शाक्य (निर्विरोध)

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : १९ बजे