६ आश्विन २०८१, आइतबार | September 22, 2024

क्यानडामाथि नेपालको रोमाञ्चक जित



काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा क्यानडा पराजित भएको छ । नाटकीय जित निकाल्ने क्रममा नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

७ रनको जित निकाल्ने क्रममा कप्तान रोहितले ४ विकेट र ललित राजवंशीले २ विकेट लिए ।

जित उन्मुख क्यानडाकानिकोलस कीर्तनलाई नेपालका पवन सरार्फले ६८ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

त्यसपछि कप्तान रोहित शर्माले र ललित राजवंशीले लगातार विकेट लिए र नेपालले जित निकाल्यो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ४९ बजे