३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चीनसँग खेल्ने २३ वर्षमुनिको नेपाली युवा फुटबल टोलीको घोषणा



काठमाडौँ- चिनियाँ युवा टिमसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने नेपाली युवा टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाली यू-२३ टिमको घोषणा गरेको हो ।

नेपाली यू-२३ टिमले चीनको चाइना युशु युथसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

यसका लागि चीनको टोली बुधबार नै नेपाल आइपुगेको थियो ।

नेपाली यू-२३ र चाइना युशु युथबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुने तालिका रहेको छ ।

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमः

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १ : ४७ बजे