६ आश्विन २०८१, आइतबार | September 22, 2024

राष्ट्रियसभा निर्वाचन : यी हुन माओवादीले टुगो लगाएको ६ जनाको नाम



काठमाडौं, २२ पुष । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि ६ जना उम्मेद्वारको नाम टुँगो लगाएका छन् ।

माओवादीले टुँगो लगाएको नामहरुमा कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द रहेका छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ३ : ०८ बजे