५ आश्विन २०८१, शनिबार | September 22, 2024

मुग्लिन नारायणगढ सडक एकतर्फी सञ्चालनमा

चितवन, साउन ९ गते । पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । भारी वर्षापछि सडकखण्डको कालिखोलामा बिहान ७ बजेदेखि पहिरोले अवरुद्ध भएको सडक भर्खरै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । सानासाना पहिरो आइरहेकाले केही समय बन्द हुने र खुल्ने क्रम भएको प्रहरीले जनाएको छ । डिभिजन सडक…