७ आश्विन २०८१, सोमबार | September 23, 2024

मापदण्डअनुसार छैनन् भरतपुरका बालगृह

चितवन,आसर-१९ भरतपुर महानगरपालिकाभित्रका अधिकांश बालगृहहरु मापदण्डविपरीत सञ्चालनमा नभएको पाइएको छ । कूल २३ बालगृहमध्ये अधिकांशले मापदण्ड पालना नगरेको महानगरपािलकाको बालकल्याण समितिको अनुगमनका क्रममा पाइएको हो । बाल गृह सञ्चालनका लागि कम्तीमा २० जना बालबालिका हुनुपर्ने, महिनाको एकपटक स्वास्थ्य परीक्षण गरिनुपर्ने, आश्रित बालबालिकाको जन्मदर्ता हुनुपर्ने, खाना पकाउने भान्छा सफा हुनुपर्ने, एउटा खाटमा एकजना बालबालिका मात्रै राख्नुपर्ने,…