२ आश्विन २०८१, बुधबार | September 18, 2024

चितवनको हातमा पाल्पा गोल्डकपको उपाधि

जेठ-२८ बिक्की चाम्लिङ राईको २ गोलको सहायतामा सेन्ट्रल कलेज रोड्स चितवनले कर्णेल उजिरसिंह पाल्पा गोल्डकपको उपाधि जितेको छ । शनिबार फाइनलमा चितवनले होराइजन फुटबल क्लब वालिङ स्याङ्जालाई २–० ले पराजित गरेको हो । तानसेन टुँडिखेलमा पहिलो हाफको तेस्रो मिनेटमा रोड्स चितवनका बिक्कीले पहिलो गोल गरे । रक्षात्मक खेलेको वालिङका सौगात गुरुङले फाउल गरेपछि प्राप्त पेनाल्टीमा उनैले…