६ आश्विन २०८१, आइतबार | September 22, 2024

चितवनका हाँसका परिकार काठमाडौँका भोजमा

जेष्ठ-०३ सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र घरमा पु¥याउँदै आउनुभएको छ । सौराहामा कमाण्डरका नामबाट परिचित नेपाली सेनाका निवृत्त नायक हरेराम महतो अहिले नियमित हाँसका परिकार बनाउनुहुन्छ । उहाँको रेष्टुरेन्टमा पुगेर खानेहरु त…