६ आश्विन २०८१, आइतबार | September 22, 2024

चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली आज कोशी पठाइँदै

चितवन ८ असोज : चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बिहान ११ बजेदेखि २ बजेभित्र ती गैँडा खोरमा राखेर कोशी पठाइने छ । उहाँले भन्नुभयो, “शीतल दिन भयो…