६ आश्विन २०८१, आइतबार | September 22, 2024

विश्वकै दोस्रो प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ ।  अत्यधिक वायु प्रदूषण जनस्वास्थ्यका लागि घातक हुन्छ। आईक्यूएयरका अनुसार बुधवार १४:३४ बजे काठमाडौँको वायु प्रदूषणको मात्रा १७० यूएस…