७ आश्विन २०८१, सोमबार | September 23, 2024

गौशालामा दिनदहाडै चक्कु प्रहार

काठमाडौं। गौशलाको पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि चक्कु प्रहार भएको छ। पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई एक व्यक्तिले चक्कु प्रहार गरी फरार भएका छन्। चक्कु प्रहार भएको थाह पाएपछि गौशला वृत्तका प्रमुख डिएसपी केशव थेबे घटना स्थलमा पुगेका छन्। प्रहरीले घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ। प्रहरी परिसर…