१७ कार्तिक २०८३, सोमबार | November 2, 2026

खडेरीका कारण रोकिएन वन डढेलो

गलकोट, १० वैशाख:   खडेरीका कारण यस वर्ष बागलुङका सामुदायिक वनमा आगलागीका घटना बढेका छन् । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना बढ्दै गएको पाइएको छ । यस वर्ष चैतको अन्तिम सातादेखि वैशाख पहिलो सातासम्म २२ वनमा आगलागी भइसकेको छ ।         गर्मीयाम सुरु भएपछि हालसम्म चार सय १५ हेक्टर वन क्षेत्रमा आगलागी भएको…