१७ कार्तिक २०८३, सोमबार | November 2, 2026

मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा

चैत्र-१० मस्र्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मस्र्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कूल दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गतका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको हो । ती सबस्टेसनको क्षमता पनि दुई सय २० केभी बराबर नै छ ।…