१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सङ्घर्षको सन्सार याे



सङ्घर्षको सन्सार याे सङ्घर्षपुर्ण छ
जीवन यस्तइ सङ्घर्षको यात्रा रहेछ
सङ्घर्षका रुपहरु अनेक हुन सक्छन्
जुझारु सङ्घर्षका क्षण आइरह्नन्छन्
हारि पाउन सकिदइन चाहनाका लक्ष
हटि भेट्न सकिदैन गन्तब्यका पथ
सङ्घर्षनइ जीवन हाे सङ्घर्षनइ यात्रा
सङ्घर्षनइ रहेछ याे हाम्राे जिवनकथा ।
हार खाइ आराम गरि बिसाउनु छइन
बिसाइमा बसि मात्र आराम हुदइन
सङ्घर्षमा जीवन फुल्छ यहीं मन रम्छ
सङ्घर्षकाे यात्रामा जीवन सदा फुल्छ ।
सङ्घ्र्षको अबिराम गतिशिल दिन
खुशि लाग्ने हाम्रा तीनइ गउरवान्वित क्षण
हारे देखि हार छइन सुन्दर बिहानिमा
सङ्घर्षको सुखद यात्रा गर्दा जिन्दगिमा ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ७ : ५१ बजे