७ आश्विन २०८१, सोमबार | September 24, 2024

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन



काठमाडौँ । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो ।

बैठक भोलि बिहान ८ बजे फेरि बस्ने तय भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ९ : १८ बजे