४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चितवनमा बाघ राख्ने खोर अभाव

चितवन, असार २६ गते चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा रहेको बाघ राख्ने खोर भरिएको छ । चितवन निकुञ्जमा रहेको पाँच वटा खोर र पर्सा निकुञ्जको कार्यालय रहेको आधाभारका खोर भरिएको हो । मानव बस्तीमा पसेर आक्रमण गर्ने, मानिस मार्ने, चौपाया मारेर मानव समुदायमा पस्न सक्ने भनी नियन्त्रणमा लिएर राख्न बनाएको खोर भरिएको हो । चितवनका विभिन्न बस्तीमा पसेर…