७ आश्विन २०८१, सोमबार | September 23, 2024

मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  -आशिष अधिकारी भरतपुर, असार १४ सामरी उत्थान सेवाको आयोजना र  भरतपुर महानगरपालिकाको समन्वयमा बिहिवार "मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखन सम्बन्धी" अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ | भरतपुर महानगरपालिका पछिल्लो समय मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखनमा नेपाल कै तेस्रो स्थानमा रहेको देखिएको छ । काठमाडौ र पोखरा पछिको मुख्य मनोरञ्जन ब्यबसायको क्षेत्रमा भरतपुर…