४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

विद्युतीय शवदाह निर्माण अलपत्र

चितवन, फागुन ११ गते चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र बनेको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी चार वर्षअगाडि ठेक्का लिएको मिलेनियम सिडगढी जेभीले काम गर्न छाडेर सम्पर्कविहीन भएको छ । तीन पटकसम्म म्याद थपेर ठेक्का अवधि बढाए पनि काम भने पूरा हुन सकेको छैन । २०७५ माघ ३ गते ठेक्का सम्झौता गरेको कम्पनीले…