२ आश्विन २०८१, बुधबार | September 18, 2024

आईतबारदेखि नारायणगढ–मुग्लिन सडक खण्ड नियमित रुपमा संचालन

चितवन नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा रुपमा संचालनमा आएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नारायणगढ-मुग्लिङ सडक खण्डमा आईतबार देखी नियमित रुपमा सवारी साधन आवतजावत भएका छन् । मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल…