३१ भाद्र २०८१, सोमबार | September 16, 2024


सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा[ ... ]